Logo

राष्ट्र बैंकले माग अनुसार कोटा नबढाउँदा बजारमा सुन अभाव

काठमाडौं । बिवाहको सिजन चलिरहँदा बजारमा सुन अभाव देखिएको छ । सुनको माग बढ्दै गर्दा उपभोक्ताले भने चाहेजति सुन किन्न नपाउने अवस्था आएको नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणीरत्न शाक्यले जानकारी दिए । राष्ट्र बैंकले सुनको वितरणमा वृद्धि नगर्दा बजारमा अभाव भएको उनले बताए । ‘राष्ट्र बैंकले १५ किलो मात्र सुन वितरण गरेको छ,’…