Logo

प्रतितोला २ सयले घट्यो सुन, चाँदीको भाउ स्थिर

काठमाडौं । शुक्रवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ५४ हजार ३ सयमा झरेको छ । विहीवार ५४ हजार ५ सयमा कारोवार भएको सुन आज २ सयले घटेको हो । सो दिन चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार शुक्रवार चाँदी प्रतितोला ७ सय ४५ मा कारोवार भएको…