काठमाडौं । पञ्चकन्या ग्रूपले नियो सोलार प्यानल बजारमा ल्याएको छ । कम्पनीले घरायसी प्रयोजनका लागि आधुनिक प्रविधिको प्रयोगबाट निर्माण गरिएको नियो सोलार प्यानल ल्याएको हो । कम्पनीले हाल २९० वाट र ३४५ वाट गरी दुई किसिमका सोलार प्यानल बजारमा उपलब्ध गराएको छ । उक्त सोलारको नेपालका लागि एकमात्र आधिकारिक डिट्रिब्यूटर पञ्चकन्या ग्रूप अन्तरगतको उज्वल इनर्जी…