काठमाडौं । जनवरी १ देखि नेपालमै पहिलो पटक नेपाल टेलिकमले बहुप्रतिक्षित फोरजी सेवाको व्यवसायीक शुरुवात गर्दैछ । व्यवसायीक शुरुवातको केही समयभित्र काठमाडौं तथा पोखरामा रहेका टेलिकमका सेवाग्राहीले फोरजीको मज्जा लिन सक्नेछन् । तर, टेलिकमका प्रयोगकर्ता मात्र भएर फोरजी सेवा लिन भने पाउने छैनन् । यसका लागि कम्तिमा आफुले प्रयोग गर्ने मोवाइल फोरजी सपोर्ट गर्ने हुनुपर्छ…