Logo

सूदुरपश्चिममा पूँजीबजार सम्बन्धी जनतेचना फैलाउँदै बोर्ड, सोमबार जाजरकोट पुग्यो

काठमाडौं । धितोपत्र बोर्डले सेयर लगानीकर्तालाई लगानी सम्बन्धी सचेतताको अभिबृद्धि तथा पूँजी बजारलाई देशव्यापी वनाउन सुदुर पश्चिममा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम शुरु गरेको छ । देशका ७५ वटै जिल्लामा लगानीकर्ता प्रशिक्षण तथा अन्तरक्रिया गर्ने क्रममा आज जाजरकोट पुगेको छ । बोर्डले यस अधि भेरी अञ्चलको अधिकांश जिल्लामा प्रशिक्षण कार्यक्रम गरिसकेको छ । बोर्डले जाजरकोट उद्योग…