बिजखबर संबाददाता १४ भदौ,काठमाडौं । साताको दोश्रो दिन सोमवार १६ दशमलव ३९ अंकले बढ्यो । सो दिन १ हजार २ सय दशमलव १५ पुगेर बजार बन्द भएको हो । सोमबार कारोवारमा आएकामध्ये बीमा समुहको परिसुचक सवैभन्दा बढी ३ सय ८८ दशमलव ०२ अंकले उकालो लागेको छ । त्यस्तै विकास बैंकको १७ दशमलव ३२, होटलको १३…