Logo

दूरसञ्चार पूर्वाधार सहप्रयोग सम्वन्धी नियमावली, स्वतन्त्र पूर्वाधार प्रदायकलाई लाइसेन्स

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्वतन्त्र दूरसञ्चार प्रदायकलाई लाइसेन्स खुल्ला गर्ने प्रक्रिया अघि बढाएको छ । त्यसका लागि दूरसञ्चार पूर्वाधार निर्माण तथा सहप्रयोग सम्वन्धी नियमावलीको मस्यौदा तयार गर्न थालिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । प्राधिकरणले दूरसञ्चार पूर्वाधारको सह–प्रयोगलाई बढाउने उद्देश्यका साथ पूर्वाधार सम्वन्धी नयाँ कम्पनी खोल्न दिन लागेको अर्यालले जानकारी दिए । उनका अनुसार…