Logo

अख्तियार प्रमुख कार्कीलाई पदमुक्त गर्ने सर्वोच्चको फैसला, योग्यता नपुगेको ठहर

काठमाडौं । अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की पदमुक्त भएका छन् । सर्वोच्च अदातलले आइतवार कार्की पदमुक्त भएको फैसला सुनाएको हो । न्यायधीश इश्वरप्रसाद खतिवडा,आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासले अख्तियार प्रमुखमा नियुक्त हुन योग्यता नपुगेको भन्दै फैसला खारेज गरेको हो । ‘प्रधान न्यायाधीशबाट लोकमान सिंह कार्कीलाई गराइएको प्रमुख आयुक्त पदको सपथलगायत…