काठमाडौं । साताको पहिलो दिन आइतवार नेप्से परिसुचक १० दशमलव ६७ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ६ सय २२ दशमलव २७ अंकमा झरेर बन्द भएको हो । आइतवार बीमा, जलविद्युत तथा बैंकिङ समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । सो दिन बीमा सुमह सवैभन्दा…