काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले पछिल्लो समय माइक्रो फाइनान्सहरु आफ्नो उद्देश्यबाट विचलित हुँदै गएको बताएका छन् । ‘माइक्रो माइनान्सले जनताको जिवनस्थर उकास्न सहयोग गर्नुको सट्टा सेयर बजारमा लगानी गरेर रातारात कारोडपति हुने सपना देख्न थालेका छन्,’ चौथो लघुवित्त सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘यदि तपाइहरु आफ्नो उद्देश्यबाट विचलित हुनुभयो भने राष्ट्र…