Logo

अर्थमन्त्रीको स्पष्टीकरण पछि एनसेल प्रकरणमा तानिए प्रधानमन्त्री, सभासद् भन्छन् यो सबैभन्दा ठूलो भ्रष्टाचार हो

अन्तत एनसेल खरिदविक्री प्रकरणमा प्रधानमन्त्री स्वयम नै तानिएका छन् । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको बैठकमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले मन्त्रिपरिषद्मा प्रधानमन्त्री स्वयमले नै प्रस्ताव ल्याएर एनसेल खरिदविक्री लाभकरको विषयमा छलफल भएको बताएपछि सो विषयमा थप स्पष्टीकरणका लागि समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाउने निर्णय गरेको हो । एनसले खरिदविक्रीमा लाग्ने लाभकरको विषय अर्थमन्त्रीले मन्त्रिपरिषद्मा…