Logo

फूलको मौसममा अर्थको कारोवार, यस्तो छ भृकुटीमण्डपको रौनक

फूलको मौसममा अर्थको कारोवार, यस्तो छ भृकुटीमण्डपको रौनक


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी तेस्रो अन्तरराष्ट्रिय फ्लोरा एक्स्पोमा हालसम्म करिव ५२ लाख बराबरको कारोवार भएको छ । जसमध्ये शनिवार मात्रै २० लाख बराबरको कारोवार भएको आयोजक फ्लोरीकल्चर एशोसिएशनका निवर्तमान अध्यक्ष  लाेकनाथ गैरेले बताए । विदाको दिन परेकोले पनि आज कारोवार बढी भएको उनले जानकारी दिए ।

17692316_1003303573136114_1999440001_o

साथै बेलुकासम्म ३० लाख बराबरको कारोवार हुने उनको अनुमान छ । बिहीबारदेखि जारी मेलामा विशेषगरी कट फ्लावर तथा अर्नामेन्टल प्लान्टमा अवलोकनकर्ताको भिड थियो । मेलामा कट फ्लावर,ड्राइफ्लावर,फूलको गानो,कृषि औजार,प्याकेजिङ सामग्रीलगायत छन

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL