Logo

प्रतितोला ३ सयले उकालो लाग्यो सुन, चाँदीको भाउमा पनि बृद्धि

काठमाडौं । आइतवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ३ सयले उकालो लागेको छ । सो दिन सुन तोलाको ५४ हजार ८ सयमा कारोवार भएको हो । यसअघि शुक्रवार सुन तोलाको ५४ हजार ५ सयमा किनबेच भएको थियो । यस्तै आज चाँदीको भाउमा पनि सामान्य बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । शुक्रवार…