काठमाडौं । गरिमा विकास बैंकले आफ्नो केन्द्रिय काठमाठौंमा स्थानान्तरण गरेको छ । यस अघि पोखरालाई आधार बनाएर वित्तीय सेवा प्रदान गर्दै आएको गरिमाले काठमाण्डौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय स्थानान्तरण गरेको हो । काठमाण्डौंको सामाखुसी तथा लाजिम्पाट सहित ४३ शाखा र सात एटीएमबाट वित्तीय सेवा प्रदान गर्दै आएको गरिमाले काठमाडौंमा केन्द्रिय कार्यालय स्थानान्तरण गरेसँगै चाबहिल तथा कलंकी…