काठमाडौं । शिवम सिमेन्ट आफ्नो सामाजिक उत्तरदायित्वलाई लिएर वीरगञ्ज पुगेको छ । यस अन्तर्गत शिवमले वीरगंजका प्रमुख चोकहरु, अस्पताल, पार्क, सडक लगायत विभिन्न ठाउँमा सन्देशमुलक ‘नो कम्प्रोमाईज’ प्लेकार्ड बोकेका व्याक्तिहरु उभ्याएको छ । सर्वसाधारणको दैनिक जीवनशैली र सोचमा सकारात्मक प्रभाव पार्न र मानिसहरुलाई जागरुक बनाउने उद्देश्यसहित साधारण तर संवेदनशील विषयहरु प्लेकार्डमा उठाइएको कम्पनीले जानकारी दिएको…