Logo

‘नेपाल पासपोर्ट’ एप ल्याउँदै सरकार, मोवाइलबाटै एमआरपीको फारम भर्न सकिने

काठमाडौं । सरकारले राहदानी (एमआरपी)को सम्पूर्ण जानकारी एकै ठाउँबाट दिनेगरी मोवाइल एप ल्याउने भएको छ । मोवाइल एप ल्याउने कार्य अन्तिम चरणमा पुगेको राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाले बताए । ‘उपभोक्तालाई एमआरपी सम्बन्धी जानकारी एकै स्थानबाट दिने उद्देश्य अनुरुप मोवाइल एप ल्याउन लागेका हौं,’ उनले भने, ‘केही समय भित्रै उक्त एप सार्वजनिक गरिने छ ।’…