Logo

स्कोडा र्यापिड फाइनान्सिङमा दुई विकल्प, ३०% डाउन पेमेन्ट वा ८.९९% व्याजदरमा नयाँ स्कोडा

काठमाडौं । नेपालका लागि स्कोडा कारको आधिकारिक विक्रेता स्कोडा एमएडब्लुले ग्राहकहरुको सजहतालाई ध्यानमा राखी फाइनेन्सिङका दुई वटा नयाँ विकल्प सार्वजनिक गरेको छ । ‘फाइनेन्स फ्रिडम’ नाम दिइएको यो नयाँ अफरमा ग्राहकले अब ३० प्रतिशत डाउन पेमेन्ट वा मासिक किस्ता रु २८ हजार एक सय सात र ८.९९ प्रतिशत व्याजदरमा  नयाँ स्कोडा र्यापिड खरिद गर्न सक्नेछन् । फाइनेन्सिङ…