Logo

कतार एयरवेजको रमादान विशेष योजना, यात्रुलाई मिल बक्स हस्तान्तरण

काठमाठौं । कतार एयरवेजले रमादानको महिनामा उपवासमा रहेका यात्रुलाई कतार एयरवेजले ईफ्टर मिल बक्सको ब्यवस्था गरेको छ । कतार एयरवेजद्वारा प्रदान गरिने ईफ्टर मिल बक्समा रचनात्मक तरिकाले डिजाइन गरिएको रमादान करिम लोगोका साथै यात्रुलाई पवित्र महिनाको शुभकामना दिइएको कम्पनीले जानकारी दिएको छ । कतार एयरवेजको छानिएका फ्लाइटको फस्र्ट र बिजनेश क्लासका यात्रुलाई चिकेन वा साकाहारी…