काठमाडौ । वाणिज्य मन्त्री रोमी गौचन थकालीले पत्रकार बन्ने घोषणा गरेका छन् । बिहीबार पत्रकारहरुलाई आफु मन्त्री भएपछि गरेका प्रगतीका बारेमा जानकारी दिने उद्देश्यसहित आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले यस्ते घोषणा गरेका हुन् । आफुलाई पत्रकारिता गर्ने इच्छा पहिलै देखि भएको उनले जानकारी दिए । मन्त्री थकालीले एउटा साप्ताहिक र अनलाइन दर्ताको प्रक्रिया अघि बढाएको…