काठमाडौं । आइतवार बजारमा सुनको भाउ सामान्य उकालो लागेको छ । शुक्रवार तोलाको ५७ हजार ५ सयमा किनबेच भएको सुन आज बढेर ५७ हजार ७ सय पुगेको हो । आइतवार चाँदीको भाउमा पनि बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सो दिन चाँदीको भाउ ८ सय ३० पुगेको छ । शुक्रवार स्थानीय…