Logo

असार १४ गते दोस्रो चरणको स्थानीय निर्वाचन

असार १४ गते दोस्रो चरणको स्थानीय निर्वाचन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले आगामी असार १४ गते स्थानीय निकाय अन्तर्गतको दोस्रो चरणको निर्वाचन गर्ने निर्णय गरेको छ । यसअघि जेठ ३१ ग्तेका लागि तोकिएको निर्वाचन मिती दलहरुको सहमतीमा असार ९ गते गर्ने निर्णय भएको थियो ।

बुधबार बिहान बसेको मन्त्रीपरिषदको बैठकले आगामी असार १४ गते बाँकी रहेका प्रदेशमा निर्वाचन गर्ने निर्णय गरेको हो । निर्णय अनुसार सो मितीमा प्रदेश एक, दुई, पाँच र सातमा निर्वाचन हुनेछ । पहिलो चरणको निर्वाचनमा भरतपुर महानगरपालिका बाहेक सबै क्षेत्रको नतिजा आइसकेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL