Logo

१० प्रतिशतसम्म बढ्यो मदिरामा अन्त शुल्क, हेर्नुहोस कुनमा कती ?

काठमाडौं । नेपालमा अब मदिरा थप महंगो हुने भएको छ । सरकारले सोमबार घोषणा गरेको बजेटमा मदिरामा ७ देखि १० प्रतिशतसम्म अन्तःशुल्क बढाएकोसँगै मदिराको मूल्य बढ्ने भएको हो । सरकारले सबै प्रकारका मदिरामा अन्तःशुल्क दर बढाएको हो । अन्तःशुल्क बढेपछि १५ युपी शक्तिको ४८.५ प्रतिशत अल्कोहलको मात्रा भएको तयारी मदिराको प्रतिलिटर १ हजार ३ रुपैयाँ…