Logo

बजेटमा पूर्व अर्थमन्त्री र व्यवसायीको मिश्रिम प्रतिक्रिया, हेरौं कसले के भने

काठमाडौं । आर्थिक वर्ष २०७४/७५ को बजेटप्रति पूर्व अर्थमन्त्री तथा उद्योगी व्यवसायीहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । बजेटमा बाध्यात्मक स्थिती भएको भन्दै केहीले सर्थन गरेका छन् भने केहीले कार्यकर्ता पालनपोषण गर्ने गरी पूर्वाग्रही तरिबावाट ल्याएको बताएका छन् । बजेटमा व्यवसायीका मागहरु सम्बोधन नगरेको भन्दै उद्योगी व्यवसायीले विरोधन समेत गरेका छन् । सुरेन्द्र पाण्डे, पूर्व अर्थमन्त्री…