Logo

पर्यटन व्यवसायी तामाङलाई अन्तरराष्ट्रिय अवार्ड, सामाजिक कार्यको प्रशंसा

काठमाडौं । पर्यटन व्यावसायी एवं समाजसेवी अक्कल तामाङ अन्तराष्ट्रियस्तरको अवार्ड ह्युमेनिटेरियन अवार्ड २०१६ बाट सम्मानित भएका छन् । अमेरिकाको लेजियन्स अफ मास्टर्स आर्ट अल अफ फेम नामक संस्थाले उनको सामाजिक कार्यको प्रशंसा गर्दै अक्टोबर २२ मा सम्मान गरेको हो । त्यस्तै उनलाई अक्टोबर ८ मा उत्कृष्ट स्वयमसेवकको भूमिका निर्वाह गरेबापत कोरियन फेडेरेशन आफ भोलेन्टियर सेन्टरले…