Logo

यस्ता छन् बजेटका स्रोत, राजस्वबाट मात्रै ७ खर्ब ३० अर्ब (बजेटको पूर्णपाठ सहित)

यस्ता छन् बजेटका स्रोत, राजस्वबाट मात्रै ७ खर्ब ३० अर्ब (बजेटको पूर्णपाठ सहित)


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७४/७५ को बजेटको लागि विभिन्न ४ वटा स्रोतबाट रकम जुटाउने भएको छ ।

आगामी आबको कुल १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख रुपैयाँ बजेटको लागि राजस्वबाट सबैभन्दा बढी ७ खर्ब ३० अर्ब रुपैयाँ उठाउने लक्ष्य लिएको छ ।

यसैगरी, वैदेशिक सहयताबाट ७० अर्ब रुपैयाँ आउने अपेक्ष गरिएको छ भने २ खर्ब १४ अर्ब रुपैयाँ वैदेशिक ऋण लिने भएको छ ।

यसैगरी सरकारले बजेट स्रोतका लागि आन्तररिक ऋणलाई समेत लिएको छ । जसमा आन्तरिक ऋणबाट १ खर्ब ४५ अर्ब रुपैयाँ उठाउने भएको छ ।

बजेटको पूर्णपाठ

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL