काठमाडौं । अमेरिकाको ४५ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । उनी डेमोक्रयाटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गर्दै राष्ट्रपति निर्वाचित भएका हुन् । ट्रम्पले राष्ट्रपति हुन आवश्यक २ सय ७० इलेक्टोरल कलेज बराबरको मत ल्याएका छन् । यद्यपी मत गणना अझै सकिएको छैन । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू विजयी भएको घोषणा सभामा…