Logo

जनता बैंकको सीईओमा परशुराम कुँवर क्षेत्री नियुक्त

काठमाडौं । जनता बैंकको प्रमुख कार्यकारी अधिकृतमा परशुराम कुँवर क्षेत्री नियुक्त भएका छन् । बैंकको संंचालक समितिको बिहीवार बसेको बैठकले क्षेत्रीलाई सिइओमा नियुक्त गरेको हो । झण्डै ४ बर्षदेखि बैंकिङ क्षेत्रभन्दा बाहिर रहेका क्षेत्री पुनः सीईओ पद सम्हाल्न फर्किएका हुन् । तत्कालिक ग्राण्ड बैंकमा सीईओ पदबाट राजिनामा दिएका क्षेत्री हाल जनता बैंकमा आएका हुन् ।…