काठमाडौं। मेगा बैंक नेपाल लिमिटेडले नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई हकप्रद साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । मेगा बैंकका सिइओ अनिलकेशरी शाह र नबिल इन्भेष्टमेन्टका सिइओ प्रवीणरमण पराजुलीबीच मंगलबार सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । मेगा बैंकले गत बार्षिक साधारण सभाबाट ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो । सोही…