काठमाडौ । अध्यक्ष दिगम्वर झालाई अज्ञात समुहले गरेको आक्रमणको नेपाल दूरसञ्चार प्राधिकरणले भत्र्सना गरेको छ । आइतबार अनामनगको धोबिखोला पुलमा अध्यक्ष झाको गाडीमा आक्रमण गरेका थिए । प्राधिकरणको कार्यलय कमलादीबाट आफ्नो निवासतिर जाँदै गर्दा बेलुका ६ बजे अज्ञात समुहले आक्रमण गरेको हो । प्राधिकरणले एक पे्रस विज्ञप्ति जारी गर्दै सार्बजनिक पदमा कार्यरत पदाधिकारी माथि भएको…