Logo

६० प्रतिशत हकप्रद सेयर दिँदै गुडविल फाईनान्स, असार २ मा बुक क्लोज

काठमाडौं । गुडविल फाइनान्सले आफ्ना सेयर धनीलाई ६० प्रतिशत हकप्रद सेयर दिने भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप बैंक तथा वित्तीय संस्थाहरु असार मसान्तसम्ममा चुक्ता पूँजी पुर्याउने चटारोमा रहेका बेला गुडविलले पनि हकप्रद जारी गर्न लागेको हो । गुडविलले १०ः६ को अनुपातमा हकप्रद सेयर जारी गर्ने गरी नेपाल स्टक एक्सचेञ्जलाई जानकारी दिएको छ…