काठमाडौं । देशका विभिन्न स्थानमा चुनावको मत परिणाम आएसँगै खुशियाली छाउँदा सेयर बजारलाई भने रौनकले छोएको छैन । चुनावले लगानीकर्ताहरुमा उत्साह बढ्ने अनुमान गरिए पनि नेप्से परिसुचक ओरालो लागेको छ । बुधबार सेयर बजार ४ दशमलब ९८ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १६ सय ४४ दशमलब ९८ अंकमा झरेर बन्द भएको…