एमपी थ्री निर्माता कम्पनीले विश्वरबाट आफ्नो उत्पादन बन्द गरेको छ । कम्पनीले यसै हप्ता घोषणा गर्दै संसारभरबाट आफ्नो उत्पादन बन्द गर्ने निर्णय गरेको हो । डिजिटल निर्माता कोडेकले एमपीथ्रीको लाइसेन्स नै बन्द भएको घोषणा गरेको हो । कोडेकले एपीइजी तथा एएसीजस्ता सफ्टवेयर नै बन्द गर्ने उल्लेख गरको छ । जसले गर्दा एमपीथ्री नै चल्ने छैन…