Logo

एकै हप्ता एनआईसी एसियाको १३ शाखा, विहीबार मात्रै थपिए ४ शाखा

काठमाडौं । एनआईसी एशिया बैंकको थप ४ शाखा संचालमा ल्याएको छ । बुधबार ९ शाखा संचालनमा ल्याएको एनआईसी एसिया बैंकले त्यसको भोलिपल्टै थप ४ वटा शाखा संचालनमा ल्याएको हो । बैकले जेष्ठ ४ गते एक समारोहकाबीच बैंकले नयाँ शाखाहरुको उद्घाटन गरेको हो । जसमध्ये मणिग्रामको १०२ औं शाखाको तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणानिधि भण्डारीले…