काठमाडौं । भरतपुर महानगरको मेयरमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवारभन्दा २९४ मतले अगाडि देखिएका छन्। पछिल्लो मतपरिणाम अनुसार ज्ञवालीले १५३४७ मत पाएका छन् । त्यस्तै माओबादी केन्द्रकी दाहालले १५०५३ मत ल्याएकी छन्। त्यस्तै उपमेयरमा नेपाली कांग्रेस,माओवादी केन्द्र गठबन्धनकी पार्वती शाहले १७३३० मत पाएकी छन् । उनका प्रतिद्धन्द्धी नेकपा एमालेकी दिव्य शर्मा आचार्यले…