काठमाडौं । एनआईसी एसिया बैंकले दुई जना सहायक प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । बैंक संचालक समितिले रोशनकुमार न्यौपाने र सुधिर पाण्डेलाई सहायक सीईओमा नियुक्त गरेको हो । सहायक सीईओमा नियुक्त न्यौपाने चार्टर्ड एकाउण्टेण्ट हुन् । १० वर्ष अधि आन्तरीक लेखा परीक्षण विभागको विभागीय प्रमुखको रुपमा तत्कालिन बैंक अफ एशिया बैंकिङ सेवामा प्रवेश गरेका…