काठमाडौं । मन्त्रालय बाडफाँडमा भागबन्डा नमिलेपछि सत्तारुढ दलहरुबीच मन्त्रालय थप्ने सहमति भएको छ । मन्त्रिपरिषदलाई पूर्णता दिनुअघि एमाले र माओवादी केन्द्रबीच मन्त्रालय संख्या बढाउने सहमति भएको हो । सहमति अनुसार अब ३ मन्त्रालय थपिने छ । यससँगै मन्त्रालयको संख्या २० पुग्ने भएको छ । स्रोतका अनुसार थपिएका मन्त्रालयहरुमा सिँचाई, युवा तथा खेलकुद र श्रम तथा…