Logo

आइएमइ मोटर्स र साझा यातायात बिच सम्झौता, थप २० बस ल्याउँदै साझा

काठमाडौ । आइएमइ मोटर्स प्रालि र साझा यातायात विच थप बस खरीदका लागी सम्झौता भएको छ । सम्झौतानुसार साझा यातायातले अशोक लेलैण्डका थप २० थान बस खरीद गर्ने भएको हो । बिहीबार भएको सम्झौतामा अशोक लेलैण्ड इन्डियाका प्रतिनिधि कन्ट्री मेनेजर टोनीगुइनको रोहबरमा साझा यातायातका निमित्त कार्यकारी प्रमुख महेन्द्र राज पाण्डे र आइएमइ मोटर्सका प्रमुख कार्यकारी…