काठमाडौं । रसुवागढी हाइड्रो पावर र साञ्जेन जलविद्युत कम्पनीको सेयर खरिद गर्न रकमको आधारमा धेरै गुणा परेपनि सञ्चयकर्ता संख्याको आधारमा कम आवेदन परेको छ । सिडिएससीले दिएको जानकारी अनुसार साञ्जेन हाइड्रोपावरमा ७ लाख २९ हजार ७ सय ६१ जना सञ्चयकर्ता र रसुवागढी जलविद्युत आयोजनामा ८ लाख ६८ हजार ३ सय ९५ जना गरी कुल १५…