Logo

खाने होईन सरकारी जागिर ? लोक सेवाले माग्यो ५७५ खरिदार

काठमाडौं । लोक सेवा आयोगले राजपत्र अनङ्कित द्धितीय श्रेणी (खरिदार) पदको लागि ५ सय ७५ जना कर्मचारी माग गरेको छ । लोक सेवाले सुचना प्रकाशित गर्दै खरिदार पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको हो । उक्त सुचना अनुसार आन्तरिक खुलातर्फ १ सय ५९ जनाका लागि दरखास्त आह्वान भएको छ । दुवै कोटातर्फ गरी ७ सय…