काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिववडाले सेयर बजारमा पारदर्शिताको कमीले गर्दा दैनिकजसो उतारचढाव आउने गरेको बताए । उनले श्वेतपत्र जारी गर्दै यस्तो बताएका हुन् । पछिल्लो समय सेयर बजारमा इन्साइडर ड्रेडिङ (अपारदर्शी कारोबार) बढेको भन्दै सम्बद्ध नियामक निकाले पनि त्यसलाई चासो देखाएको थियो । सोही अनुरुप श्वेतपत्रले पनि पूँजी बजार पारदर्शी हुन नसक्नु नै दैनिक…