Logo

रोकिएन बजार घट्ने क्रम, नेप्से परिसुचक र कारोबार दुबै ओरालो

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक र कारोबार रकम दुबै ओरालो लागेका छन् । गत हप्ता लगानीकर्ताहरुले श्वेतपत्रको आशमा बजार बढाएपनि केही नसमेटिएपछि बजार उच्च रुपमा ओरालो लागेको थियो । आईतबार बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचकमा दिनभर घटवढ हुँदै अन्तमा २४ अंकले ओरालो लागेको छ । बजारमा सबै समुहका परिसुचक ओरालो लागेका…