काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा सूचारु राख्न सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ । आइतबार एक सूचना जारी गर्दै प्राधिकरणले यस्तो निर्देशन दिएको हो । शुक्रबार देशभर परेको अबिरल बर्षाका कारण बाढी तथा पहिरो गई जनधनको क्षति भएको छ । बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धार कार्य र राहत कार्यमा दूरसञ्चार सेवाहरु नियमित सूचारु…