काठमाडौं । मुक्तिनाथ विकास बैंकले सल्यान जिल्लामा एकै ३ वटा शाखा विस्तार गरेको छ । बैंकले सल्यानको थारमारे, लुहाम र श्रीनगरमा आफ्नो शाखा विस्तार गरेको हो । बैकले ३ शाखामध्ये संल्यानको त्रिवेणी गाँउपालिका वडा नं. ६, लुहाममा एउटा शाखा विस्तार गरेको छ । उक्त शाखाको त्रिवेणी गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगी उद्घाटन गरेका थिए । यसैगरी…