काठमाडौं । केही दिनदेखि परेको अविरल वर्षाका कारण बाढीपहिरोमा परी हालसम्म ९१ जनाले ज्यान गुमाएका छन् । यसैगरी बाढीपहिरो र डुबानमा परेर २५ घाइते भएका तथा ३८ जना बेपत्ता भएको गृह मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयका अनुसार हालसम्म २ हजार ८ सय ४७ घर पूर्णरुपमा क्षति भएको छ । अविरल बर्षाका कारण…