Logo

नबिल इन्भेष्टमेण्ट बैंकिङको सिइओमा सबिर बादे श्रेष्ठ

नबिल इन्भेष्टमेण्ट बैंकिङको सिइओमा सबिर बादे श्रेष्ठ


बिजखबर संवाददाता
0
Shares

काठमाठौं । नबिल इन्भेष्टमेण्ट बैंकिङ लिको प्रमुख कार्यकारी अधिकृतमा सबिर बादे श्रेष्ठ नियुक्त भएका छन ।

कम्पनीको चैत्र १३ मा सम्पन्न ६८ औं सञ्चालक समितिको बैंठकले श्रेष्ठलाई प्रमुख कार्यकारी पदमा नियुक्त गरेको हो ।

विगत २ बर्ष देखि उनी नबिल ईन्भेष्टमेन्ट बैकिङ लिमिटेडमा प्रमुख–ईन्भेष्टमेन्ट बैंकिङको जिम्मेवारीमा रहेका थिए ।
उनले लण्डनबाट एशोसिएसन अफ चार्टड सर्टिफाइड एकाउन्टेन्ट गरेका हुन ।

यसका साथै उनले काठमाडौं युनिभर्सिटीबाट इएमविए गरेका छन ।

नविल आउनुपुर्व उनि एनआइविएल क्यापिटलमा ३ बर्ष सिनियर म्युचुअल फण्ड म्यानेजरको रुपमा रहेका कम्पनीले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL