काठमाडौं । कतारएयरवेजले सिकागोको लागि विजनेस क्लास सिट ‘क्युसिट’को सुरुवात गरेको छ । मार्च १ देखि सिकागो उडानका जहाजमा सो सेवा सुरु गरेको हो । आफ्ना अधिक यात्रुहरुलाई आरामदायी तथा सुविधायुक्त यात्राको लागि सेवा सुरु गरेको कम्पनीले जानकारी दिएको छ । यसका साथै अमेरीकासँगको व्यापारिक द्धार अझै बलियो हुने अपेक्षा कम्पनीले लिएको छ । यसअघि…