Logo

निर्जीवन बीमा कम्पनीले कमाए साढे २ अर्ब, इपीएस र पीई रेसियो कसको कति ? (तथ्याङ्क सहित)

काठमाडौं । निर्जीबन बीमा कम्पनीले आर्थिक बर्ष २०७३/७४ मा २ अर्ब ६५ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत आबको वित्तीय विवरण सार्वजनिक गरेका कुल १४ वटा निर्जीवन बीमा कम्पनीले सो बराबरको नाफा कमाएका हुन् । सो अबधिमा बीमा कम्पनीहरुले बीमालेख बापत कुल ११ अर्ब ४० करोड ९८ लाख रुपैयाँ बराबरको…