Logo

बाढीपीडितका लागि खिचापोखरी न्यूरोड ब्यापार संघको सहयोग, दुई लाख बराबरको राहत प्रदान

काठमाडौं । खिचापोखरी न्युरोड ब्यापार संघले वाढीपीडितका लागि बुधबार सहयोग हस्तान्तरण गरेको छ । संघले नेपाल चेम्वर अफ कमर्सले वाढीपीडितको सहयोगार्थ गठन गरेको डिजास्टर म्यानेजमेन्ट सेललाई नगद र जिन्सी सामान हस्तान्तरण गरेको हो । नगद एक लाख एक हजार एक सय ११ रुपैयाँं बराबरको चेक र एक लाख बराबरको आठ पोका जिन्सी सामान गरी कुल…