Logo

आर्थिक समृद्धिका लागि ‘इन्द्रावती महोत्सव’, पर्यटन प्रबर्दनमा जोड

काठमाडौं । नयाँ वर्ष २०७५ को अवसरमा ‘आर्थिक समृद्धिका लागि इन्द्रावती गाउँपालिका महोत्सव’ हुने भएको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले स्थानीय स्रोत साधन, भौतिक विकास र संस्कृतिको संरक्षणसँगै पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उदेश्यले इन्द्रावती गाउँपालिका महोत्सव आयोजना गर्न लागेको हो । वैशाख १ र २ गते नवलपुरमा गाउँपालिका भित्र रहको पर्यटकीय क्षेत्रको प्रवद्र्ध गर्ने लक्ष्यका…