Logo

सेञ्चुरी बैंक र रिलायंस लाइफ इन्स्योरेन्स बीच बैंकान्स्योरेन्स सम्झौता

काठमाडौं । सेञ्चुरी बैंक र रिलायन्स लाइफ इन्स्योरेन्स बीच बैंकान्स्योरेन्सको सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकले बैंकबाट उक्त कम्पनीको बिमा लेख, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सकिने छ । सम्झौता पत्रमा बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रबिन रमन पराजुलीले हस्ताक्षर गरेको…